सीतारामअधिकारी,धादिङ ।
त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेसि नगरपालिका वडा नम्बर ७ खानीखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाण्डौ बाट नारायणघटतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा धुनिबेसि नगरपालिका ७ का ८ वर्षीय रितेश तामाङको भएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक रुपा थापाले जानकारी दिनुभयो । घटनापछि बजारबासिले क्षतिपुर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन् । सवारि साधन र चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया