बुटवलमा आगोलागी हुँदा ५० लाखको क्षती

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देही बुटवल उपमहानगरपालिका ४ पाल्पा बसपार्क स्थित सुदा टेडिङ सेन्टरमा आगलागी हुदा ५० लाख बढीको क्षती भएको छ ।

सन्तोष कुमार शाह को रंग पसलमा आईतवार विहान करेन्ट सट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पसलमा लागेको आगो प्रहरी ,स्थानियबासी र बुटवल उ.म.न.पा को दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।