रुपन्देहीमा पानीमा डुवेर नावालकको मृत्यु

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देही जिल्लाको ओमसतिया गाउपालिका४ ठुलोबालापुर बस्ने मोहम्द नशुरद्धिनको नावालक छोरा अमिर रजा अचानक पानीमा डुवेर ज्यान गएको छ ।

१५ महिनाको नावालक घर नजिक रहेको नालीमा खसि पानीमा डुबी अचेत अवस्थामा घर परिवारले देखी पानीबाट निकाली उपचारको लागि भिम अस्पताल भैरहवा ल्याएकोमा आईतवार विहान सवा ८बजे डाक्टरले मृत घोषाणा गरेको प्रहरीले जनाएको छ । .