हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ : मनोज गजुरेल

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना सङ्क्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलले अस्पतालबाटै आफ्नो स्वास्थ्य अवस्थामा सुधार आएको बताएका छन् । सामाजिक सञ्जाल फेसबकमार्फत उनले आफूलाई निकै सुधार भएको बताएका हुन् ।

‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद’ गजुरेलले लेखेका छन् । कोरोना संक्मित उनको फोक्सोमा समस्या देखिएपछि उनलाई आईसियू कक्षामा सारिएको थियो ।