स्थलसेनाध्यक्ष नरवणेको सम्मानमा सम्मान गारत अर्पण (फोटोेफिचर)


काठमाडौँ ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा बिहीबार नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गर्दै । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे तीन दिने भ्रमणका लागि बुधबार यहाँ आइपुग्नु भएको हो ।