दशैंघरमा फूलपाती भित्र्याउँदै (फोटोफिचर)


काठमाडौँ ।

काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैंघरमा शुक्रबार फूलपाती भित्राउँदै ।

आश्विन शुक्ल सप्तमीका दिन पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम अशोकको फूल र मानवृक्ष भित्रयाइन्छ ।

तस्वीर : रोशन सापकोटा, (रासस)