कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सुरु हुने (तालिकासहित)

14
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना महामारीका कारण अन्यौलमा परेको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनु्सार परीक्षा तालिका तथा कार्यबिधि समेत तयार भईसकेको छ ।

यस वर्ष करिब १ सय १५ विषयमा करिब ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी हँुदै छन् । कोभिड–१९को कारण वैशाखमा स्थगित परीक्षा ८ महिना ढिलो गरी हुन लागेको हो ।

हेर्नुहोस् तालिकासहित…

exam