फरार २१ प्रतिवादी कपिलवस्तु प्रहरीको नियन्त्रणमा

0
Shares

यमलाल भुसाल, बुटवल ।

कपिलवस्तु जिल्लाअदालतको असुलहुनबाँकी लगत विवरण अनुसार कुटपिट लुटपिट मुद्धाका २१ जना फरार अभियुक्तलाई जिल्लाप्रहरी कार्यालले पक्राउ गरि अदालतचलान गरेको छ ।

कुटपिट लुटपिट मुद्धाका जिल्लाकपिलवस्तु शुद्धोधनगापावडा नं.५ बस्ने बर्ष ४० को राजेश यादव, बर्ष ३७ को जोखन प्रसाद यादव, बर्ष ४१ को ऋषिरामयादव, बर्ष ५२ श्यामनारायण यादव, बर्ष ३०को पशुपतियादव, बर्ष ३२ को छोटु भन्ने सत्यनारायण यादव, बर्ष ६५ बिनोद यादव, बर्ष ३५ को भागिरथियादव, बर्ष ४० को अर्जुन यादव, बर्ष ३२ को बृजभानयादव गरी १० जनालाई प्रहरीले पक्राउ गरि अदालत पेस गरेको जिल्लाप्रहरी कार्यालय कपिलवस्तुकासूचनाअधिकारीतथाप्रवक्ताप्रहरी नायवउपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

त्यस्तै कुटपिट मुद्धाका शुद्धोधनगापा.वडा नं.५ बस्ने बर्ष ५० को रामनरेश यादव, बर्ष ४० को राजेश यादव, बर्ष ३७ को जोखन प्रसाद यादव, बर्ष ४१ को ऋषिरामयादव, बर्ष ५२ श्यामनारायण यादव, बर्ष बर्ष ३०को पशुपतियादव, बर्ष ३२ को छोटु भन्ने सत्यनारायण यादव, बर्ष ६५ बिनोद यादव, बर्ष ३५ को भागिरथियादव, बर्ष ४० को अर्जुन यादव, बर्ष ३२ को बृजभानयादव सहित ११ जनालाई पनिपक्रिाउ गरि जिल्लाअदालततौलिहवाकपिलबस्तचलान गरेको प्रहरी प्रवक्ता भण्डारीले बताउनु भयो ।