काठमाडौँ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भरत राज पौड्याललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ ।
नियुक्त भएका उनले आज पदभार ग्रहण गरेका छन् । यसअघि परराष्ट्र मन्त्रालयका प्रवक्ता रहेका पौड्यालले यही असोज १५ गतेबाट निमित्त सचिवको जिम्मेवारी पाएका थिए ।
प्रतिक्रिया