काठमाडौं उपत्यकामा थप २ हजार ५४० जना कोरोना संक्रमित भेटिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ५४० जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।