काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७७१ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौँ उपत्यकामा थप १५३१ जना कोरोना संक्रमित भेटिएका छन् ।

यससँगै, उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । आज थपिएकामध्ये काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेका छन् ।