आन्दोलन चर्किएपछि बुटवलमा ४ दिनका लागि निषेधाज्ञा जारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बुटवल क्षेत्रमा चार दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश पाँचको नामाकरण र स्थायी राजधानीको प्रस्तावविरुद्ध आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेको हो । प्रदेश पाँचको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेस भएपछि बुटवलक्षेत्रमा आन्दोलन सुरु भएको छ ।

File