बलिउड अभिनेता अमिताभ बच्चनद्वारा अंगदान गर्ने घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बलिउड अभिनेता अमिताभ बच्चनले अंगदान गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा टुवीट गर्दै बच्चनले अंगदान गर्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हो। यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ।’