प्याज किन्नको लागि लागेको त्यो भिड जहाँ सामाजिक दूरी छैन (फोटोफिचर)


न्युज अफ नेपाल, काठमाडाैँ ।

काठमाडौंको थापाथलीस्थित नेपाल खाद्य निगममा सोमबार ६० रुपैयाँमा प्याज किन्नको लागि सामाजिक दूरी नलगाईकन लाइनमा रहेका व्यक्तिहरू।

तस्वीरः उजाेल डंगाेल