नेपाल भाषाको गीत

0
Shares

अभिनेता पवन जोशीद्वारा रचित ६०औं गीत रेकर्डिङ गरिएको छ।
म्युजिक भिडियोसमेत निर्देशन गर्दै आएका जोशीको राजमति कुमतिधाल नुगः जिगु ख्वल बोलको नेपाल भाषाको यो गीत गायिका अगिना तण्डुकारले गाएकी छिन्। गीतमा अनिल तुलाधरको संगीत संयोजन रहेको छ। तुलाधरले गीतमाथि चाँडै नै म्युजिक भिडियो निर्माण गरिने जानकारी गराए।