निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् भदाै २८ गतेकाे दैनिक राशिफल


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । नयाँ काममा योजना बन्नेछ । तातो रिस गर्नाले काम बिग्रिनेछ,परिवारमा शान्ति हुनेछ,अध्ययनमा सुधार,घरायासी कलह बढ्ने योग छ ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक १ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – धर्ममा मन जानेछ । ठूलावडाबाट आश्वासन पाईनेछ । वैदेशिक फाइदा मिल्नेछ । सानातिना कामको झमेला आउनसक्छ,जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,राजनीतिमा शुभ देखिन्छ ,आजको शुभ अंक २ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । यात्रामा सास्ती मिल्नेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,खानेकुरा मा विचार पुराउनु होला,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ । प्रेममा खुसियाली बढ्नेछ । शत्रु हरु पनि मित्र बन्न सक्छन,लेनदेन मा विवाद हुनेछ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,लेनदेन आदिमा फाइदा हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । किनमेलमा बढी खर्च हुनेछ । प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,लामो दूरीको यात्रा नगर्नुहोला ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– बुद्धिले सही निर्णय लिनेछ । आम्दानी राम्रो हुनेछ । सन्तानले साथ दिनेछन् । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ । झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,व्यापारमा हानी हुने योग छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आफन्तको विश्वास पर्दा धोका हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेबारी थपिनेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,प्रतिस्पर्धीहरू पछि पर्नेछन्,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ । खानपिनको सुख मिल्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,बोलीको प्रभाव बढ्ला ,आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ । हडबडमा काम बिग्रिनेछ । परिवारमा खुशीको खबर प्राप्त हुने छ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,व्यापारमा फाइदा हुने देखिन्छ , प्रेम सफल हुनेछ ,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– नयाँ खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ८ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ । भोगविलासमा मन जानेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,धार्मिक कार्यमा मन लाग्नेछ ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।