न्युज अफ नेपाल, काठमाडौं ।
एकैदिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै नेपालमा मृतकको संख्या ३ सय १७ पुगेको छ । काठमाडौंमा मात्र ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुष, चितवनमा ६२ र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।











प्रतिक्रिया