उपत्यकामा आज ५७२ जना कोरोना संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

उपत्यकामा आज ५७२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ४९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएका छन् ।