हेर्नुहाेस, आज सुनको मूल्य कतिमा हुँदैछ काराेबार ?


काठमाडौं ।

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेकाे छ । सुनको भाउ आज तोलाको ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९५ हजार ६ सय रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९ हजार ३ सय मा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय २० मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय १० रूपियाँमा काराेबार भइरहेकाे छ ।