न्युज अफ नेपाल, काठमाडौं ।
आज थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् भने देशभर ११ जनाको मृत्यु भएको गौतमले बताए ।
यस्तै, हालसम्म ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।











प्रतिक्रिया