न्युज अफ नेपाल, ललितपुर ।
पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका ५ जनालाई कोरोना पुुष्टि भएको छ ।
पक्राउ परेका १७ जनामध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि एक जनालाई कोरोना पुष्टि भएको थियो । अझै ५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्हरीले जनाएको छ ।
झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।











प्रतिक्रिया