निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् भदाै २२ गते साेमवारकाे राशिफल



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

साथीभाइको साथ मिल्नेछ । काम फटाफट बन्नेछ । अरुलाइ खुशी बनाइनेछ । नसोचेको काम बन्ने सम्भावाना छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,लेनदेन आदिमा फाइदा हुनेछ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

  • बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

फाइदा अरुलाई मिल्नेछ । स्वास्थ्यमा बढी खर्च हुने्छ । प्रिय वस्तु हराउन सक्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक ४ रहेको छ ।

  • मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –

कृषिबाट फाइदा मिल्नेछ । आम्दामीमा प्रगति हुनेछ । सहयोगी अघि सर्नेछन् । झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, आजको शुभ अंक २ रहेको छ ।

  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

पुरानो कारोबार मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । आफ्नो वर्चस्व रहनेछ । खानेकुरा मा विचार पुराउनु होला,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ८ रहेको छ ।

  • सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ । शारीरिक मानसिक पिडा बढ्ने छ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,तातो रिस गर्नाले काम बिग्रिनेछ, आजको शुभ अंक १ रहेको छ ।

  • कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–

काममा एक्कासी समस्या आउनेछ । शंकाले तनाव बढ्नेछ । अपजस मिल्न सक्नेछ । आर्थिकमा रुपमा सफल भइनेछ ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ७ रहेको छ ।

  • तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

वैवाहिक एवं प्रेममा प्रगति हुनेछ । नयाँ मित्रता सम्बन्ध थपिनेछ । पारिवारिक साथ बढ्नेछ । सानातिना कामको झमेला आउनसक्छ ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ९ रहेको छ ।

  • बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–

नयाँ काममा खर्च हुनेछ । झमेलाबाट मुक्त भइनेछ । विरोधी पर जानेछन् । लेनदेन मा विवाद हुनेछ,बोलीमा विचार पुराउनु होला,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ३ रहेको छ ।

  • धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–

कला संगीतमा रुचि बढ्नेछ । विद्यामा रुचि जानेछ । धनको कारोबार बढ्नेछ । शत्रु हरु पनि मित्र बन्न सक्छन,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ६ रहेको छ ।

  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

आलस्यताले काम अधुरो हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । बोलीको अनर्थ लाग्न सक्छ,परिवारमा शान्ति हुनेछ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,आफन्त बाट धोका हुन् सक्छ, आजको शुभ अंक ५ रहेको छ ।

  • कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–

नयाँ जिम्मेवारी थपिनेछ । सामान्य यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ । झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ७ रहेको छ ।

  • मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

धनको वृद्धि हुनेछ ।वैदेशिक कुराले खुशी बढ्नेछ । भोजनको सुख पाइनेछ । संकल्प गरेको काम सफल हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,परिवारमा खुशीको खबर प्राप्त हुने छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्