काठमाडौँ उपत्यकामा थपिए ४०८ संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौँ उपत्यकामा ४०८ जना नयाँ संक्रमित फेला परेका छन् ।

काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ पुगेको ।