सुनको भाउ आज तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण

0
Shares

काठमाडौं । सुनको भाउ आज तोलामा १ सय रुपैयाँ घटेकाे छ । सुनको भाउ आज तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे तोलामा ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९६ हजार रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९५ हजार ९ सयमा काराेकार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय ४५ मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय १० रूपियाँमा काराेबार भइरहेकाे छ ।