देशभर थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल,काठमाडौं।

देशभर आज थप ७०७ जना काोरोना संक्रमित थपिएका छन् । कूल११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिए ।

बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् ।