पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमणबाट काठमाडौंका एक जना संक्रमितको मृत्यु भएको छ । ललितपुस्थित पाटन अस्पतालमा उपचाररत ५८ बर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । उनी मधुमेहकी बिरामी रहेको बतार्ईएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि यसअघि २८ साउनमा अस्पताल भर्ना भएकी उनमा निमोनियाको संक्रमण पनि देखिएको थियो ।