काठमाडौं उपत्यकामा थप १६८ जनामा कोराना संक्रमण

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सोमबार काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १३९ जना ,ललितपुरमा १५ जना र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  यस्तै आज देशभर ५८१ जना कोरोना संक्रमित थपिएका छन् भने १५९ जना डिस्चार्ज भएका छन् ।