श्रावण २७ गते मंगलबारकाे राशिफल



मेष ः धनलाभ, उपहारादि वस्तु प्राप्ति, चाहेको पुग्ने सम्भावना ।
वृष ः धन खर्च, चोटपटकको सम्भावना, वादविवाद, निरर्थक खर्च ।
मिथुन ः आम्दानी, साथीभाइ–इष्टमित्रबाट सहयोग, खाद्यान्न प्राप्ति ।
कर्कट ः स्वस्थता, आनन्दको अनुभूति, कार्य सफल, सुख–सन्तोष ।
सिंह ः राजकाज, मुद्दामामिलामा झमेला, मान–सम्मानमा चोट, तनाव ।
कन्या ः शारीरिक अस्वस्थता, आर्थिक नोक्सानी, काममा बाधा ।
तुला ः धन–सम्पत्ति प्राप्ति, समस्या समाधान, पुरस्कार–सम्मान पाइने ।
वृश्चिक ः धनलाभ, सफलता, पैसा प्राप्तिको सम्भावना ।
धनु ः बाथ–वायुजन्य रोग, गर्न लागेको काममा बाधा–अड्चन, सन्ताप ।
मकर ः विवाद, पेटको स्वास्थ्य समस्या, विनाउपलब्धिको दौडधुप ।
कुम्भ ः द्रव्यलाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, कार्य सफल, प्रसन्नता ।
मीन ः नोक्सानी, मानसिक चञ्चलता, निरर्थक धन–समयको बरबाद ।

 

प्रतिक्रिया दिनुहोस्