श्रावण २६ गते सोमबारकाे राशिफल



मेष ः कोसेली, पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, धनलाभ ।
वृष ः नोक्सानी, दुर्घटनाको भय, निरर्थक खर्च, विवाद ।
मिथुन ः पैसा लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, मिष्ठान्न भोजन ।
कर्कट ः सुख–सन्तोष, कार्यसिद्धि, स्वस्थता, मन प्रफुल्लित ।
सिंह ः राजनीतिमक असफलता, राज्य भय, प्रतिष्ठामा ह्रास, चिन्ता ।
कन्या ः रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा ।
तुला ः धनलाभ, मान–सम्मान, सफलता, समस्या समाधान ।
वृश्चिक ः द्रव्यलाभ, शत्रु विजय, खेलकुद–परीक्षामा सफलता ।
धनु ः वायुजन्य रोगको भय, काममा असफलता, शोक–सन्ताप ।
मकर ः पखाला–ग्यास्ट्रिकको सम्भावना, विवाद, निरर्थक घुमफिर ।
कुम्भ ः आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापारमा सफलता ।
मीन ः धनहानि, व्यर्थको खर्च, मानसिक चञ्चलता, नेत्ररोग ।

प्रतिक्रिया दिनुहोस्