स्क्वासका प्रशिक्षक थापा कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

स्वासका प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण देखिएको छ । उनलाई आईतबार कोरोना पुष्टि भएको हो । प्रशिक्षक थापा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षक पनि हुन् ।

आफूलाई कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । थापाकै प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद साग खेलेको थियो ।