कोरोनासंग नडराएको गाईजात्रा (फोटोफिचर)


न्युज अफ नेपाल,काठमाडौं ।

जनै पूर्णिमाको भोलिपल्ट काठमाडौं उपत्यकामा गाईजात्रा मनाउने प्रचलन छ । कोरोना महामारीकै बीच भक्तपुरमा गाईजात्राको रौनक देखिएको छ ।

सयौंको संख्यामा मानिसहरु गाईजात्रामा भेला भए । स्थानीय तहले भिडभाड गर्न नहुने भनेपनि  स्ंस्कृति जोगाउन भन्दै सडकमा यसरी आफै निस्कदा कोरोनाको जोखिम थप बढेको छ ।

तस्वीर : अनिल आङ्देम्बे