न्युज अफ नेपाल,काठमाडौं ।
‘इनफ इज इनफ’ अभियानमा सत्याग्रहमा रहेकी समाइरा श्रेष्ठलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ ।
उनलाई स्वास्थमा समस्या देखिएपछि ह्याम्स अस्पताल लगिएको अभियान्ताले जानकारी दिए । समाइरा ‘इनफ इज इनफ’ अभियानअन्तर्गत ११ दिनदेखि खाना र पानी बिना सत्याग्रहमा थिइन् ।
तस्वीर : उजोल डंगोल
प्रतिक्रिया