आजको राशिफलः श्रावण १३ गते मंगलबार



मेष:
धन प्राप्ति, साथीभाइबाट सहयोग, पढाइ–लेखाइमा सफलता ।

वृष :
आर्थिक लाभ, प्रतिस्पर्धीमाथि विजय, गरेका कार्यमा सफलता ।

मिथुन:
धन प्राप्ति, कार्यसिद्धि, सुख–सन्तोष, मानसिक प्रफुल्लता ।

कर्कट:
स्वास्थ्य गडबड, विनाउपलब्धिको दौडधुप, परिवारिक विवाद ।

सिंह:
आर्थिक लाभ, प्रतिष्ठा वृद्धि, सानै प्रयासमा प्रगतिको अवसर ।

कन्या:
धनलाभ, राम्रो कामको थालनी, विजय, सुख–सन्तोष ।

तुला:
मिष्ठान्न भोजन, आर्थिक लाभ, पुरस्कार प्राप्तिको सम्भावना ।

वृश्चिक:
स्वास्थ्य समस्या, पारिवारिक विवाद, चोटपटकको सम्भावना ।

धनु:
विविध लाभ, भोजभतेर एवं पैसा प्राप्तिको सम्भावना छ ।

मकर:
सन्तुष्टि, गरेका काममा सफलता, शारीरिक तन्दुरुस्ती ।

कुम्भ:
सरकारी निकायबाट लाभ, व्यापारिक सफलता, मान–प्रतिष्ठा ।

मीन: 
रोगव्याधिको भय, धनहानि, सानो कुरामा पनि विवाद, तनाव ।

प्रतिक्रिया दिनुहोस्