महाबौद्धका व्यापारीमा कोरोना पुष्टि भएपछि सबै पसल बन्द (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

राजधानीको भोटाहिटी, असन र महाबौद्धमा कोरोनाको त्रासले सम्पूर्ण पसलहरु बन्द गरिएको छ । महाबौद्धका दुई जना व्यापारीमा कोरोना देखिएपछि आईतबारदेखि त्यस क्षेत्रका सम्पूर्ण पसलहरु बन्द गरिएको हो ।

महाबौद्ध गणेश मन्दिर नजिक पसल भएका भारतीय नागरिक धीरज शाह र अञ्जु शाहमा आईतबार स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि सो क्षेत्रका पसलहरु धमाधम बन्द गर्न शुरु गरिएको थियो ।

भिडियो :