![](https://newsofnepal.com/wp-content/uploads/2020/02/Pashupatinath-Mahashivaratri-03.jpg)
मेषः
धनलाभ, समस्या समाधान, पठनपाठनमा सफलता ।
वृषः
द्रव्यलाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता प्राप्ति ।
मिथुनः
कार्यसिद्धि, सन्तान–सुख, धन–सम्पत्ति प्राप्ति, लाभ ।
कर्कटः
अपच, दिनचर्या अस्तव्यस्त, दौडधुप, परिवारमा विवाद, तनाव ।
सिंहः
द्रव्य लाभ हुनेछ, मान–सम्मान बढ्ने, उन्नति–प्रगति हुनेछ ।
कन्याः
धनलाभ, मन स्थिर, सुख–सन्तोष, उपलब्धिमूलक खर्च हुनेछ ।
तुलाः
धन प्राप्ति, उपहार, कोसेली प्राप्ति, उत्तम भोजन, कार्य सफल ।
वृश्चिकः
अस्वस्थता, इष्टमित्रसँग विवाद, दुर्घटनाको सम्भावना छ ।
धनुः
विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति ।
मकरः
सुख–सन्तोष, कार्यसिद्धि, निरोगिता, जोश–जाँगर बढ्ने ।
कुम्भः
राज्य–सुख, व्यापारिक सफलता, यश–ऐश्वर्य वृद्धि ।
मीनः
रोगको भय, कार्यमा बाधा, धन हानि, अस्वस्थता हुनेछ ।