आजकाे राशिफलः श्रावण ११ गते आइतबार



मेषः
शत्रु विजय, खेलकुद, परीक्षा, मुद्दामामिला आदिमा सफलता ।

वृषः
धन–सम्पत्ति प्राप्ति, कार्यसिद्धि, सन्तान–सुख, विविध लाभ ।

मिथुनः
दिनचर्या अस्तव्यस्त, अपच, दौडधुप, विवाद, चिन्ता ।

कर्कटः 
मान–सम्मान, उन्नति–प्रगति हुने, द्रव्य लाभ हुनेछ ।

सिंहः
प्रसन्नता, सुख–सन्तोष, धनलाभ, उपलब्धिमूलक लगानी हुनेछ ।

कन्याः
कोसेली, पुरस्कार, धन प्राप्ति, कार्य सफल, मिष्ठान्न भोजन ।

तुलाः 
चोटपटकको सम्भावना, अस्वस्थता, इष्टमित्रसँग विवाद ।

वृश्चिकः 
वस्तु वा सेवाको प्राप्ति, मिष्ठान्न भोजन, पैसा हात पर्ने ।

धनुः
कार्यसिद्धि, निरोगिता, सुख–सन्तोष, दिमाग स्वच्छ हुनेछ ।

मकरः 
राजनीति एवम् व्यापारमा सफलता, ऐश्वर्य वृद्धि, कार्य सफल ।

कुम्भः 
बिरामी हुने सम्भावना, कार्यमा बाधा, धन हानि, कष्ट ।

मीनः
सम्पत्ति प्राप्ति, समस्या समाधान, पढाइ–लेखाइमा सफलता ।

प्रतिक्रिया दिनुहोस्