कोरोना संक्रमणबाट १७ स्वास्थ्यकर्मीको मृत्यु

0
Shares

एजेन्सी ।

कोरोना भाइरस संक्रमणका कारण यमनमा ९७ जना स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ ।

हालसम्म् यमनमा १ हजार ६७४ जना कोरोना संक्रमित भेटिएका छन् भने ४ सय ६९ जनाको मृत्यु भइसकेको छ ।

मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको मेडग्लोबल नामक संस्थाले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको र मृत्यु हुनेमा विशेषज्ञ, चिकित्सा निर्देशक तथा अ‍ैषधि व्यापारीसमेत रहेको जनाएको छ ।