आजको राशिफल : श्रावण १० गते शनिबार



न्युज अफ नेपाल ।

मेष : द्रव्य लाभ, शत्रु विजय, खेल–परीक्षामा सफलता प्राप्ति ।

वृष : गरेका काममा सफलता, सन्तान–सुख, धन प्राप्ति, लाभ ।

मिथुन : अपच, दिनचर्या अस्तव्यस्त, दौडधुप, परिवारमा विवाद, चिन्ता ।

कर्कट : द्रव्य लाभ हुने, मान–सम्मान बढ्ने, उन्नति–प्रगति हुनेछ ।

सिंह : धनलाभ, मन स्थिर, सुख–सन्तोष, उपलब्धिमूलक खर्च हुनेछ ।

कन्या : धनप्राप्ति, कोसेली–पुरस्कार प्राप्ति, उत्तम भोजन, कार्य सफल ।

तुला : अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटकको भय छ ।

वृश्चिक : विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति ।

धनु : सुख–सन्तोष, कार्यसिद्धि, शारीरिक निरोगिता, क्षमता वृद्धि ।

मकर : राज्य–सुख, व्यापारिक सफलता, यश–ऐश्वर्य वृद्धि हुनेछ ।

कुम्भ : रोगको भय, कार्यमा बाधा–व्यवधान, धन हानि, अस्वस्थता ।

मीन : धनलाभ, समस्याको समाधान, पठनपाठनमा सफलता ।

प्रतिक्रिया दिनुहोस्