आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म ४४ जना संक्रमितको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ८ हजार ३ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज थप १ सय ७ जना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।

नेपालमा हालसम्म ४४ जना संक्रमितको मृत्यु भइसकेको छ।