आजकाे राशिफलः श्रावण ९ गते शुक्रबार



मेषः
गरेको काम सफल हुने, सन्तानबाट सुख, धनलाभ हुनेछ ।

वृषः
पेटको समस्या, दिनचर्या अस्तव्यस्त, विनाकाममा दौडधुप ।

मिथुनः
पैसा लाभ, मान–सम्मान, उन्नति–प्रगति, इज्जत बढ्नेछ ।

कर्कटः
सुख–सन्तोष, उपलब्धिमूलक कार्यमा लगानी, धनलाभ ।

सिंहः
मिष्ठान्न भोजन, धनप्राप्ति, गिफ्ट–पुरस्कार प्राप्ति, कार्य सफल ।

कन्याः
अस्वस्थता, साथीभाइसँग विवाद, चोटपटकको सम्भावना ।

तुलाः
पैसा प्राप्ति, विविध वस्तु वा सेवाको लाभ, मीठो खानेकुरा प्राप्ति ।

वृश्चिक
शारीरिक निरोगिता, सुख–सन्तोष, थालेको काम सफल ।

धनुः
राजनीतिमा सफलता, ऐश्वर्य वृद्धि, पढाइ–जागिरमा राम्रो ।

मकरः
बिरामी हुने सम्भावना, कार्यमा बाधा, धन हानि, चिन्ता ।

कुम्भः
समस्या समाधान, परीक्षा–पठनपाठन सफल, प्रतिस्पर्धामा जीत ।

मीनः
खेल–परीक्षा प्रतियोगितामा सफलता, द्रव्य लाभ, शत्रु विजय ।

प्रतिक्रिया दिनुहोस्