सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ बर्षीय युवतीमाथि आज साँझ एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । एसिड कसले प्रहार गर्यो भन्ने खुलेको छैन । प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिको खोजी थालेको छ।