प्रदेश १ का चार प्रहरीमा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रदेश १ का चार प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, आज थप १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको जनायउको छ । संक्रमित पाँच जनालाई क्वारेन्टिनमा राखिएको छ ।