आजकाे राशिफलः श्रावण ८ गते बिहीबार



मेषः
कार्यसिद्धि हुने, सन्तान–सुख, धन–सम्पत्ति प्राप्ति, लाभ हुनेछ ।

वृष:
अपच, दिनचर्या अस्तव्यस्त, दौडधुप, परिवारमा विवाद, तनाव ।

मिथुन: 
द्रव्यलाभ हुने, मान–सम्मान बढ्ने, उन्नति–प्रगति हुनेछ ।

कर्कट: 
धनलाभ, मन स्थिर, सुख–सन्तोष, उपलब्धिमूलक लगानी ।

सिंह:
धनप्राप्ति, उपहार, पुरस्कार प्राप्ति, उत्तम भोजन, कार्य सफल ।

कन्या:
अस्वस्थता, इष्टमित्रसँग विवाद, दुर्घटनाको सम्भावना छ ।

तुला:
विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति ।

वृश्चिक:
सुख–सन्तोष, कार्यसिद्धि, निरोगिता, काममा सन्तुष्टि ।

धनु:
राज्य–सुख, व्यापारिक सफलता, यश–ऐश्वर्य वृद्धि हुनेछ ।

मकर:
रोगको भय, कार्यमा बाधा, धन हानि, अस्वस्थता हुनेछ ।

कुम्भ:
धनलाभ, समस्या समाधान, पठनपाठनमा सफलताको योग ।

मीन:
द्रव्यलाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता प्राप्ति ।

प्रतिक्रिया दिनुहोस्