कोरोना संक्रमणबाट टिचिङमा उपचाररत महिलाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमणबाट बुधबार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीया महिला रहेकी छिन् ।ग्राण्डी अस्पतालमा भर्ना भएकी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पतालमा रिफर गरिएको थियो ।

टिचिङमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतको बताएको छ । यसबारे स्वास्थ्य मन्त्रालयले भने औपचारिक जानकारी दिएको छैन् ।