रातो मच्छिन्द्रनाथको रथारोहण साउन १० गते

0
Shares

न्युज अफ नेपाल, ललितपुर।

लकडाउन खुलेसंगै रातो मच्छिन्द्रनाथको रथारोहणको लागि वातावरण सहज बनेको छ ।

रथ निर्माण थालेदेखि अन्यौल हुँदै आएको रथारोहण यही साउन १० गते शनिबार पुल्चोकमा बनाइएको रथमा रथारोहण गर्न लागिएको हो । गुठी संस्थानका अनुसार सोही १२ ः ५ देखि १२ ः १५को शुभ साईतमा रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिने छ । हाल मच्छिन्द्रनाथ ललितपुर– १९ स्थित तबहालःमा राखिएको छ ।