मुस्ताङ जादै गरेका पैदल यात्री पहिरोमा परेको आशंका, प्रहरी टोली परिचालन

0
Shares

काठमाडौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानी नागढुङगास्थित भिरबाट पहिरो खस्दा मुस्ताङ जान हिडेका पैदल यात्रीहरु उक्त पहिरोमा परेको आशंकामा प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ ।

सो पहिरोमा पैदल यात्रीहरु परेको जानकारी स्थानीय प्रशासनलाई गराएपछि सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट प्रहरी टोली परिचालन भएको पनि प्रहरीले जानकारी दिएको छ ।