आजकाे राशिफलः श्रावण ७ गते बुधबार



मेष:
पेटको समस्या, विवाद, थकान, अनिद्रा, आलस्यता ।

वृष:
पराक्रम, पैसा प्राप्ति, पढाइमा सफलता, व्यापारिक लाभ ।

मिथुन:
धनलाभ, सुख–शान्ति, काममा सफलता, मानसिक प्रफुल्लता ।

कर्कट:
मिष्ठान्न भोजन, भाग्योदय, उपहारादि वस्तु प्राप्ति, कार्य सफल ।

सिंह:
धनको नोक्सानी, साथीभाइसँग विवाद, चोटपटकको सम्भावना ।

कन्या:
विविध लाभ, उत्तम भोजन, पारिवारिक सुख, प्रसन्नता ।

तुला:
कार्य सिद्धि, स्वस्थता, आँटेका काम सफल, सुखानुभूति ।

वृश्चिक:
कूटनीतिक सफलता, प्रतिष्ठा वृद्धि, पढाइमा सफलता ।

धनु:
रोगव्याधिको भय, आर्थिक भार, काममा बाधा, मानसिक कष्ट ।

मकर:
मान–सम्मान, धन लाभ, अधुरा कार्य पूरा, प्रेमप्रसंगमा सफलता ।

कुम्भ:
द्रव्यलाभ, खेलकुद, परीक्षामा सफलता हात लाग्ने सम्भावना ।

मीन:
गरेका काम सफल, रोगव्याधिबाट छुटकारा, व्यापारबाट लाभ ।

प्रतिक्रिया दिनुहोस्