साउन १५ देखि होटल–रेस्टुरेन्ट खुला

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले साउन १५ गतेबाट होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

होटल–रेस्टुरेन्ट खोल्न दिए पनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइने छैन । यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यो पनि…

भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारकाे निर्णय