काठमाडौं उपत्यकामा भेटिए ९ जना कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ८ जना रललितपुरका १ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनीहरु कुन ठाउँका हुन् भन्ने खुलाएको छैन ।