टोखामा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

अत्याधिक बर्षाका कारण गएको पहिरोमा पुरिएर टोखा नगरपालिका वडा न. १ टाँसी डाडाँका दुई बालबालिकाको मृत्यु भएको छ । आज बिहान गएको पहिरोमा ३ बर्षीय जुम्ल्याहा बालबालिकाको मृत्यु भएको हो । उनीहरु खाना खाइरहेको अवस्थामा पहिरोमा पुरिएका प्रहरीले जनाएको छ ।थप बिवरण  आउन बाँकी छ ।